थोक बिक्रेताको रक्तदान कार्यक्रम
समाधान संवाददाता
२०८० भदौ २७ गते ११:१९

पोखरा ।
थोक बिक्रेता संघ पोखरा र लायन्स क्लब अफ पोखरा ग्लोबल सिटीको संयुक्त आयोजनामा भएको रक्तदानमा ५७ युनिट रगत संकलन भएको छ ।
पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष पवनकुमार प्रजापतिको प्रमुख आतिथ्यता एवं थोक बिक्रेता संघका कार्यवाहक अध्यक्ष होमकुमार राई र लायन्स ग्लोबल लेकसिटीका अध्यक्ष रेशमलाल श्रेष्ठको संयुक्त अध्यक्षतामा भएको सो कार्यक्रममा थोक बिक्रेता संघ कास्कीका निवर्तमान अध्यक्ष हरिराज पन्त, लायन्स ३२५ आई नेपालमा डिस्ट्रिक्ट कोअर्डिनेटर विनोद ढुंगानालगायतको उपस्थिति थियो ।
सम्बन्धित








‘लोक दोहोरी प्रतिष्ठान गण्डकीमा नयाँ नेतृत्व’
प्रविधिको विकासले हिंसाका स्वरुप फेरिए
पत्रकार भरत कोइरालालाई निट पत्रकारिता पुरस्कार
एनपिएलः चार टोली च्याम्पियन बन्ने दौडमा
गण्डकीमा ठूलो संख्यामा कार्यालय प्रमुखको सरुवा र पदस्थापन – हेर्नुहोस सूचीसहित
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
भैरव मन्दिरमा कात्तिक २६ गतेबाट दर्शन र पूजा सुरु हुने
तपाईको प्रतिक्रिया