धर्मराज त्रिवि प्रज्ञिक परिषद् सदस्य
समाधान संवाददाता
२०८० असोज ५ गते १३:०२

पोखरा ।
गुप्तेश्वर महादेव बहुमुखी क्याम्पस पोखरा १७ का क्याम्पस प्रमुख धर्मराज बराल त्रिवि प्राज्ञिक परिषद् सदस्य बनेका छन् । त्रिभुवन विश्वविद्यालयको सम्बन्धन प्राप्तबाट क्याम्पसका प्रमुखहरुको तर्फबाट बराल नियुक्त भएका हुन् ।
त्रिवि उपकुलपति प्राडा धर्मकान्त बास्कोटाले त्रिवि कार्यकारी परिषद्को हालै भएको बैठकको सिफारिस अनुसार बराललाई प्राज्ञिक परिषद् सदस्य नियुक्त गरेका हुन् । प्राज्ञिक परिषद् सदस्यले पाठ्यक्रम निर्माण, परीक्षा व्यवस्थापन, अनुसन्धान लगायतका विषयमा काम गर्छन् ।
देशभर त्रित्रिबाट सम्बन्धन प्राप्त साढे ५ सय सामुदायिक क्याम्पस छन् । गुप्तेश्वरले त्रिविबाट सम्बन्धन प्राप्त गरी बिएचएम, बिआइएम, एमबिएस, बिबिएस, बिएचका कक्षा सञ्चालन गरेको छ । २०२१ मा क्युएए प्रमाणपत्र पाएको गुप्तेश्वरमा अहिले १ हजार १ सय विद्यार्थी छन् ।
सम्बन्धित








६४ युनिट रगत संकलन
पर्वतीय दौडमा १३ लाख खर्च
नेतृत्व र सांस्कृतिक ज्ञान लिँदै मिस तामाङका प्रतिस्पर्धी
नागरिक समाजको प्रतिवेदनको तयारी
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
नेपालको विकास योजनामा ‘स्थानिक चिन्तन’ को अभाव
तपाईको प्रतिक्रिया