कुँवर समाजमा कृष्णको नेतृत्व
समाधान संवाददाता
२०८० असोज ८ गते १४:३९

पोखरा ।
कुँवर सेवा समाज समितिको १० औं साधारण सभा तथा पाँचौं अधिवेशनले कृष्णबहादुर कुँवरको अध्यक्षतामा ११ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत चयन गरेको छ ।
उपाध्यक्षमा शिव कुँवर शम्भु, सचिव लक्ष्मी कुँवर, कोषाध्यक्ष सपना सापकोटा, सहसचिव आरती कुँवर, सहकोषाध्यक्ष रोशन कुँवर र सदस्यमा शक्ति कुँवर, महेन्द्र कुँवर, सावित्री कुँवर, गणेश कुँवर र दीपक कुँवर छन् ।
समितिका अध्यक्ष धु्रव कुँवरको अध्यक्षतामा भएको कार्यक्रममा उपाध्यक्ष वसन्त, सचिव लक्ष्मी, संस्थापक अध्यक्ष श्रीमाया, पूर्व अध्यक्ष रामबहादुर र मधु, युथ अफ कुँवरटोलका अध्यक्ष राजु कुँवर लगायतले बोलेका थिए ।
सम्बन्धित








चलचित्र पत्रकार संघ कास्कीको अध्यक्षमा सन्तोष बस्याल सर्वसम्मत
माझठानाका ९ प्रतिभा सम्मानित
नेतृत्व र सांस्कृतिक ज्ञान लिँदै मिस तामाङका प्रतिस्पर्धी
पोखरा सडक महोत्सवको सांगीतिक उत्सव : लेकाली र देउराली पनि गुञ्जिने
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
नेपालको विकास योजनामा ‘स्थानिक चिन्तन’ को अभाव
तपाईको प्रतिक्रिया