एमाले गण्डकी पदाधिकारीमा पँगेनीको आकांक्षा
समाधान संवाददाता
२०८० असोज ११ गते १३:४९

पोखरा ।
एमाले नेता टीकाराम पँगेनीले आसन्न एमाले गण्डकी प्रदेश अधिवेशनमा पदाधिकारीको आकांक्षा व्यक्त गरेका छन् । कास्कीको साविक रुपाकोट गाविसका पूर्व अध्यक्ष पँगेनीले लामो समयदेखि पार्टीमा गरेको योगदानको आधारमा आफू पदाधिकारीको आकांक्षी रहेको बताएका छन् ।
४६ सालको आन्दोलन सफल पार्ने पुस्ताको हुनुका कारणदेखि ६२/६३ सालको दोस्रो जनआन्दोलनमा सक्रियतासँग जनप्रतिनिधि भएर जनताको सेवा गरेको लगायत कारण आफू प्रदेश पदाधिकारीका लागि योग्य रहेको उनले बताए । ‘पार्टीलाई वैचारिक हिसाबले बचाउनुपर्छ भनेर लाग्दै आएको छु, उनले भने, ‘पार्टीका तर्फबाट जनप्रतिनिध भएर जनताको सेवा गरिसकेको छु ।’
सम्बन्धित









पोखराका मुख्य सडकबाट कवाडी र वर्कसप हटाउन ३५ दिने ‘अल्टिमेटम’
गण्डकीका १० निष्क्रिय सहकारीको दर्ता खारेज, दायित्व सञ्चालककै जिम्मामा
तीन दशकपछि पोखरामा गुञ्जिनेछ एक्स नेपथ्यको आवाज
सिङ्दीमा २८ जनाको मोतिबिन्दुको निशुल्क शल्यक्रिया
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
पृथ्वीनारायण क्याम्पसमा भौतिकशास्त्रका विद्यार्थीलाई अनुसन्धान र लेखनसम्बन्धी प्रशिक्षण
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
तपाईको प्रतिक्रिया