होली भिजन एलजी सोरूम १८ वर्षमा
समाधान संवाददाता
२०८० असोज १६ गते ८:००

पोखरा ।
पोखराको न्युरोडमा अवस्थित होली भिजन एलजी सोरूमले आफ्नो १८ औं वार्षिकोत्स मनाएको छ । वार्षिकोत्सको अवसरमा सोरुमले एलजी ब्रान्डका सामानहरूको खरिदमा विशेष छुटको साथै विभिन्न आकर्षक उपहारहरुको पनि व्यवस्था गरेको छ ।
दसैंतिहारको अवसरमा टिभी, वासिङ मेसिन, फ्रिज, एसी तथा एलजी ब्रान्डका हरेक सामानहरूको खरिदमा ४० प्रतिशतसम्म नगद फिर्ता आकर्षक उपहारहरुका साथै किस्ताबन्दी र एक्सचेन्ज अफरको व्यवस्था सोरुमले गरेको छ ।
सम्बन्धित








निर्वाचन ६९ दिन बाँकी : प्रतिनिधिसभा चुनावमा क–कसलाई लाग्छ आचारसंहिता ?
पोखरामा रनिङ शिल्ड र मेयर कपको चटारो: पदक जित्न विद्यार्थीबिच तीव्र प्रतिष्पर्धा
पोखराको सुन्तला ब्रान्डिङ गर्न हर्राबोटमा महोत्सव, किसानलाई प्रतिकिलो १० रुपैयाँ अनुदान
महाकालेश्वर मार्ग टोल विकासको अध्यक्षमा हेमराज चालिसे
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पोखरामा खुल्दै विश्वस्तरीय फिस्टेल माउन्टेन कलेज, घरमै बसेर बेलायती डिग्री
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
तपाईको प्रतिक्रिया