एमाले गण्डकीमा २७ पदमा निर्विरोध

समाधान संवाददाता २०८० असोज १७ गते १८:३९

पोखरा ।

Advertisement

एमाले गण्डकी प्रदेश कमिटीमा २७ जना निर्विरोध भएका छन् । लेखा समितिका ७ जनामध्ये २ सदस्य निर्विरोध भएका हुन् । 

निर्विरोध निर्वाचितहरू :

आदिवासी जनजाति महिला 

जोगमाया महतो

Advertisement

निर्मला थापा

लालसुब्बा गुरुङ 

अल्पसंख्यक महिला 

sagarmatha
keystoneglobalnetwork

सुनकुमारी भुजेल घर्ती 

गोरखा १ (संघीय निर्वाचन क्षेत्र भूगोल) 

टीकानारायण श्रेष्ठ 

गोरखा २ (संघीय निर्वाचन क्षेत्र भूगोल) 

हरिप्रसाद काफ्ले 

बाग्लुङ १ (संघीय निर्वाचन क्षेत्र भूगोल) 

लिला राणा 

बागलुङ २ (संघीय निर्वाचन क्षेत्र भूगोल) 

टंकप्रसाद शर्मा पौडेल 

मनाङ (संघीय निर्वाचन क्षेत्र भूगोल) 

चिन घले 

प्रदेश मजदुर (महिला) 

संगिता पाण्डे 

जिल्ला भूगोल दलित (नवलपुर) 

कृष्णबहादुर विके 

जिल्ला भूगोल खुल्ला (मनाङ) 

बाबुराम नेपाली 

 पेम्बा घले 

जिल्ला भूगोल खुल्ला (मुस्ताङ) 

हेमेन्द्र शेरचन 

जिल्ला भूगोल महिला (मुस्ताङ) 

शर्मिला गुरुङ 

लमजुङ जिल्ला भूगोल खुल्ला 

प्रेमबहादुर घले

फूलबहादुर थापा 

लमजुङ जिल्ला भूगोल महिला 

लक्ष्मी अधिकारी 

विष्णुमाया राना 

जिल्ला लमजुङ दलित 

नन्दराम विश्वकर्मा 

संघीय निर्वाचन क्षेत्र भूगोल मुस्ताङ 

इन्द्रधारा विष्ट 

संघीय निर्वाचन क्षेत्र भूगोल म्याग्दी 

हरिकृष्ण श्रेष्ठ 

जिल्ला भूगोल म्याग्दी 

किरण सापकोटा 

जिल्ला भूगोल दलित म्याग्दी 

पुष्कर विक 

जिल्ला भूगोल दलित मुस्ताङ 

तिलक विक 

लेखा समिति 

मञ्जु केसी

रेखा पौडेल

तपाईको प्रतिक्रिया