दाह्री काट्ने मेसिन नदिएको भन्दै छोराले खुकुरी प्रहार गर्दा बाबुको मृत्यु
समाधान संवाददाता
२०८० असोज २२ गते ११:०९

बेसीसहर ।
लमजुङमा दाह्री काट्ने मेसिन नदिएको विषयमा विवाद हुँदा छोराले खुकुरी प्रहार गरी बाबुको ज्यान लिएका छन् । क्व्होलासोथार गाउँपालिका–९ टक्सारमा असोज १० गते २८ वर्षीय सुजन विकले ६० वर्षीय बाबु दिलबहादुरलाई खुकुरी प्रहार गरेका थिए ।
गम्भीर घाइते भएका दिलबहादुरको उपचारका क्रममा शनिबार मृत्यु भएको लमजुङ प्रहरीले जनाएको छ । प्रहरीले सुजनलाई पक्राउ गरी अनुसन्धान भइरहेको जनाएको छ ।
सम्बन्धित







पर्यटकीय गन्तव्यका रुपमा विकास हुँदै चांगा
कटुवा पेस्तोलसहित एक जना पक्राउ
दोभान कपमा पहिलो चरणका खेल
रास्वपाद्वारा गण्डकी प्रदेशका समानुपातिक उम्मेदवारको प्रारम्भिक सूची सार्वजनिक
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पृथ्वीनारायण क्याम्पसमा भौतिकशास्त्रका विद्यार्थीलाई अनुसन्धान र लेखनसम्बन्धी प्रशिक्षण
तपाईको प्रतिक्रिया