बाल सुधारगृहमा बहिनी एडुकेयरको सहयोग
समाधान संवाददाता
२०८० असोज २२ गते १८:३१

पोखरा ।
बहिनी एडुकेयर फाउन्डेसनले पोखरा सराङ्कोटस्थित बालसुधार गृहलाई खाद्यान्न लगायत सामग्री उपलब्ध गराएको छ । चामल, दाल, नुन, चिनी, चना, तेल लगायत सामग्री फाउन्डेसनले सुधारगृहलाई सोमबार उपलब्ध गराएको हो ।
फाउन्डेसनकी अध्यक्ष अधिवक्ता कुञ्जनी परियार प्यासी लगायतले उक्त सामग्री सुधारगृहलाई हस्तान्तरण गरेका थिए । सामग्री उपलब्ध गराएकोमा सुधारगृहका इन्चार्ज अजय थापाले फाउन्डेसनलाई धन्यवाद ज्ञापन गरेका थिए । खाद्य सामग्री हस्तान्तरण कार्यक्रममा फाउन्डेसनका संस्थापक एवं कार्यकारी निर्देशक सुरेन्द्र परियार र उपाध्यक्ष अभिजीत श्रेष्ठ पनि सहभागी थिए ।
सम्बन्धित







सहज सेवा प्रवाहबाट संघीयता सबल हुन्छः मुख्यमन्त्री पाण्डे
भद्रकाली माविलाई सत्य युवा क्लबको सहयोग
गोल्डेन ट्र्यांगल बाइक टूर टोली पोखरामा, टेवानले गर्यो स्वागत
रिभानमा एक्यापको ३९औँ वार्षिकोत्सव, कृषि प्रदर्शनी र संरक्षणकर्मीलाई सम्मान
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पृथ्वीनारायण क्याम्पसमा भौतिकशास्त्रका विद्यार्थीलाई अनुसन्धान र लेखनसम्बन्धी प्रशिक्षण
तपाईको प्रतिक्रिया