सांसद गुरुङलाई सवा लाखको राष्ट्रिय संरक्षण पुरस्कार
समाधान संवाददाता
२०८० कार्तिक ३ गते १७:२३

पोखरा ।
कास्की क्षेत्र नम्बर १ का प्रतिनिधि सभा सदस्य मनबहादुर गुरुङ राष्ट्रिय प्रकृति संरक्षण कोष संरक्षकबाट सम्मानित भएका छन् । शुक्रबार संस्थाको ४१ औं वार्षिकोत्सवको अवसरमा गुरुङलाई कोषले १ लाख २५ हजार पुरस्कार राशीले सम्मानित गरेको हो ।
एकीकृत संरक्षण तथा विकासको समुदायमा आधकारित संरक्षणको अवधारणालाई सफल पार्न तथा संरक्षण र विकासमा समुदायमा पु¥याएको योगदानको कदर गर्दै कोषले सम्मान गरेको हो । गुरुङले नेतृत्वदायी भूमिककमा रहेर नीति निर्माणमा याेगदान पुर्याएकाे पुरस्कार राशीमा लिपिबद्ध गरिएको छ ।
सम्बन्धित








एमालेको काँधमा देशको जिम्मेवारी छ : अध्यक्ष ओली
पर्यटकीय गन्तव्यका रुपमा विकास हुँदै चांगा
कटुवा पेस्तोलसहित एक जना पक्राउ
दोभान कपमा पहिलो चरणका खेल
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पृथ्वीनारायण क्याम्पसमा भौतिकशास्त्रका विद्यार्थीलाई अनुसन्धान र लेखनसम्बन्धी प्रशिक्षण
तपाईको प्रतिक्रिया