कलाकार घिमिरेलाई थप उपचारका लागि काठमाडौं लैजाने तयारी
समाधान संवाददाता
२०८० कार्तिक १० गते १५:५९

पोखरा ।
कलाकार प्रकाश घिमिरेलाई थप उपचारका लागि काठमाडाैं लाने तयारी भएकाे छ । शुक्रबार पोखरा नदिपुरको भीरमा घाँस काट्ने क्रममा लँडेर घाइते भइ अचेत भएका उनको पोखराको मणिपाल शिक्षण अस्पतालमा उपचार भइरहेकाे छ । चिकत्सकले थप उपचारका लागि काठमाडौं लान सुझाएका हुन् । घिमिरेेकाे स्वास्थ्य स्थिर भएपछी थप उपचारका लागि काठमाडौं लान लागिएकाे उपचारमा खटिएका एक स्वास्थ्यकर्मीले बताए ।
गाईलाई घाँस काट्न गएका बेला आज बिहान भिरबाट लडेर उनी घाइते भएका थिए । उनको टाउकोमा चोट छ । पर्खालको ब्लक समातेर डालेघाँस काट्ने क्रममा एक्कासी ब्लक नै भत्किएर तल खसेर गम्भीर घाइते भएका हुन् ।
सम्बन्धित








लजी लन्ड्री लाउन्ज सञ्चालनमा
पोखरा सडक महोत्सवमा मिथिला संस्कृति झल्कने
एमाले नेता गौतमले उपमहासचिव पदको उम्मेदवारी फिर्ता गरे
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
गण्डकीमा ठूलो संख्यामा कार्यालय प्रमुखको सरुवा र पदस्थापन – हेर्नुहोस सूचीसहित
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
तपाईको प्रतिक्रिया