ट्याक्टरबाट खसेर मिनबहादुरकाे मृत्यु
समाधान संवाददाता
२०८० कार्तिक २० गते १३:२४

पोखरा ।
तनहुँमा ट्याक्टरबाट खसेर भिमादका ३३ वर्षिय मिनबहादुर सार्कीको मृत्यु भएको छ । ग १ त ४४४६ नम्बरको ट्याक्टरबाट एक्कासी खसेर गम्भिर घाइते भएपछि उपचारको क्रममा जिपी कोइराला अस्पतालमा सोमबार ८ः२५ बजे उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायव उपरिक्षक मोहनबहादुर खाँणले जानकारी दिए ।
ट्याक्टर चालकलाई नियन्त्रणमा लिइ थप अनुसन्धान भइरहेको खाँणले बताए ।
सम्बन्धित







गण्डकीमा ‘मुख्यमन्त्री सुशासन फेलोसिप’ खुल्यो : युवालाई मासिक ३० हजार पारिश्रमिक
सुप्रिम सहकारी ठगी प्रकरण : रवि लामिछानेलाई रिहा गर्न उच्च अदालतको आदेश
ढोरपाटनमा फस्टायो घोडचढी
दूरसञ्चार बिना विकास असम्भवः मन्त्री थापा
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पृथ्वीनारायण क्याम्पसमा भौतिकशास्त्रका विद्यार्थीलाई अनुसन्धान र लेखनसम्बन्धी प्रशिक्षण
तपाईको प्रतिक्रिया