कांग्रेस गण्डकीले १५ दिनको तलब भूकम्प पीडितलाई दिने
समाधान संवाददाता
२०८० कार्तिक २१ गते १५:२६

पाेखरा ।
नेपाली कांग्रेस गण्डकी प्रदेश संसदीय दलले भुकम्पपिडितलाई १५ दिनको पारश्रमिक पठाउने निर्णय गरेको । मंगलबार बसेको कांग्रेस संसदीय दलको बैठकले नेपाली कांग्रेस केन्द्रिय राहत कोष मार्फत भूकम्पपिडित राहत कोषमा जम्मा हुने गरी पठाउने निर्णय गरेको विज्ञप्ति मार्फत जानकारी दिइएको छ ।
‘१७ गते राति जाजरकोट केन्द्रबिन्दु भएर गएको विनासकारी भूकम्पबाट भएको जनधनको क्षति प्रति नेपाली कांग्रेस गण्डकी प्रदेश संसदीय दल गहिरो दुःख व्यक्त गर्दछ । भूकम्पमा परि मृत्युवरण गर्नुभएकाहरु प्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै घाइतेहरुको शिघ्र स्वास्थ्य लाभको कामना गर्दछौँ । साथै भूकम्प प्रभावितहरुलाई उचित राहत र व्यवस्थापनको लागि सरकारसँग अनुरोध गर्दछौँ ।’ विज्ञप्तिमा उल्लेख छ ।
सम्बन्धित








पोखरामा रनिङ शिल्ड र मेयर कपको चटारो: पदक जित्न विद्यार्थीबिच तीव्र प्रतिष्पर्धा
पोखराको सुन्तला ब्रान्डिङ गर्न हर्राबोटमा महोत्सव, किसानलाई प्रतिकिलो १० रुपैयाँ अनुदान
महाकालेश्वर मार्ग टोल विकासको अध्यक्षमा हेमराज चालिसे
कफी उत्पादक संघ कास्कीको १८ औं साधारणसभा: युवालाई गाउँमै रोक्न उत्पादनमा जोड
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पोखरामा खुल्दै विश्वस्तरीय फिस्टेल माउन्टेन कलेज, घरमै बसेर बेलायती डिग्री
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
तपाईको प्रतिक्रिया