ड्राइभिङ स्कुल संघमा ठकुरी

पोखरा ।
ड्राइभिङ स्कुल संघ नेपाल गण्डकी प्रदेश समितिको शनिबार पोखरामा भएको प्रथम अधिवेशनले तुलबहादुर ठकुरी (कास्की) को अध्यक्षतामा नयाँकार्य समिति चयन गरेको छ ।
समितिको वरिष्ठ उपाध्यक्षमा प्रविण सापकोटा (नवलपुर), उपाध्यक्षमा नवराज तिवारी (तनहुँ), सचिवमा रामचन्द्र पौडेल (कास्की), सहसचिवमा भीमलाल खनाल (स्याङजा), सदस्यमा नवराज दवाडी (कास्की), गोपाल अधिकारी (स्याङ्जा), हेमराज महतो (नवलपुर), मेघनाथ देवकोटा (कास्की), मनध्वज राना (तनहुँ), कमलादेवी गुरुङ (कास्की), सुस्मिता थापा (नवलपुर) र गंगाराम शर्मा चापाँगाई (कास्की) छन् ।
कार्यक्रममा केन्द्रीय संस्थापक अध्यक्ष पुरुषोत्तम रेग्मीले संघले व्यवसायीको हकहितमा काम गर्दै आएको र सदस्यहरुले पनि संघको नीतिनियममा रहेर व्यवसाय सञ्चालन गर्नुपर्ने वताए । कार्यक्रममा निर्वतमान केन्द्रीय अध्यक्ष मोहन गुरुङ, महासचिव उमेश सिके, केन्द्रीय सदस्य विश्वकुमार माकाजु, वरिष्ठ उपाध्यक्ष तुलबहादुर ठकुरी र सचिव वासु कोइराला लगायतले बोलेका थिए ।
सभाले कोषाध्यक्ष नवराज तिवारीको आर्थिक प्रतिवेदन सर्वसम्मत पारित गरेको छ । संघ नेपाल गण्डकी प्रदेशका अध्यक्ष वसन्त भट्टचनको अध्यक्षतामा कार्यक्रम भएको थियो









राष्ट्रियसभा चुनाव : उम्मेदवारले साढे ३ लाखसम्म खर्च गर्न पाउने, कुन शीर्षकमा कति ?
वालिङमा गजल उत्सव : गुरुप्रसाद ढकालको ‘रात्री आकाश’ सार्वजनिक
न्यानो कपडा र स्टेसनरी सहयोग
माछापुच्छ्रेका प्रअ आचार्यलाई ५० हजारको पुरस्कार
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
नेपालको विकास योजनामा ‘स्थानिक चिन्तन’ को अभाव
तपाईको प्रतिक्रिया