गणपति लघुवित्त आठौं वर्षमा
समाधान संवाददाता
२०८० मंसिर २४ गते १६:४८

पोखरा ।
गणपति लघुवित्त वित्तीय संस्था लिमिटेडले आइतबार आफ्नो सातौं वार्षिकोत्सव मनाएको छ । सातौं वर्ष पूरा गरी आठौं वर्षमा प्रवेश गरेको अवसरमा संस्थाले पोखरा महानगरपालिका वडा नम्बर ३२ लामेआहालस्थित राधाकृण वृद्धाश्रममा ज्येष्ठ नागरिकहरुका लागि सहयोग गरेको छ ।
संस्थाका प्रमुख कार्यकारी अधिकृत विष्णुप्रसाद ढकालले वृद्धाश्रम सञ्चालक समितिका अध्यक्ष प्रेम लिग मार्फत वित्तीय संस्थाले उपलब्ध गराएको सहयोग हस्तान्तरण गरे । २०७३ मंसिर २४ गतेबाट प्रथम कारोबार प्रारम्भ गरेको गणपतिले २३ वटा जिल्लामा ४३ वटा शाखामार्फत ग्रामीण क्षेत्रका ३५ हजार २ सय ९२ सदस्यलाई वित्तीय सेवा प्रदान गरिरहेको छ ।
सम्बन्धित







‘कुलमान, बालेनसँग मिले एकता, नभए चुनावी सहकार्य’
समता काव्य सन्ध्या’ को ३८८ औं श्रृंखला
पर्यटन प्रवर्धनका लागि ‘टुर दि पोखरा’
साहारा बाल आधारभूत विद्यालयका ३४ विद्यार्थीलाई जुत्ता र मोजा वितरण
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पृथ्वीनारायण क्याम्पसमा भौतिकशास्त्रका विद्यार्थीलाई अनुसन्धान र लेखनसम्बन्धी प्रशिक्षण
तपाईको प्रतिक्रिया