लेखनाथ सहकारीमा वित्तीय साक्षरता
समाधान संवाददाता
२०८० मंसिर २४ गते १६:५७
लेखनाथ ।
पोखरा २६ को लेखनाथ बचत तथा ऋण सहकारीले आफना सेयर सदस्यलाई सहकारीको वर्तमान अवस्था र भावी योजनाका बारेमा जानकारी गराएको छ ।
सहकारीको वार्षिक कार्यक्रम अन्तर्गत शनिबार भएको कार्यक्रममा सहकारीको वित्तीय अवस्थाका बारेमा छलफल भएको अध्यक्ष हरिबहादुर जिसीले बताए । उनले संस्थागत हितका लागि सेयर सदस्यको भूमिका महत्वपुर्ण हुने जनाए ।
कार्यक्रममा लेखनाथ उद्योग बाणिज्य संघका पूर्व अध्यक्ष बलराम ढकालले सहकारीले सेयर सदस्यका हितमा नीतिगत कार्यक्रम ल्याउनुपर्ने सुझाव दिए । कार्यक्रममा कार्यक्रम संयोजक सम्झना लामिछाने, सचिव लेखनाथ सापकोटा, पूर्वअध्यक्ष नारायणदत्त वस्ताकोटी र खडानन्द लामिछाने लगायतले बोलेका थिए ।
सम्बन्धित








पोखराका मुख्य सडकबाट कवाडी र वर्कसप हटाउन ३५ दिने ‘अल्टिमेटम’
गण्डकीका १० निष्क्रिय सहकारीको दर्ता खारेज, दायित्व सञ्चालककै जिम्मामा
तीन दशकपछि पोखरामा गुञ्जिनेछ एक्स नेपथ्यको आवाज
सिङ्दीमा २८ जनाको मोतिबिन्दुको निशुल्क शल्यक्रिया
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
पृथ्वीनारायण क्याम्पसमा भौतिकशास्त्रका विद्यार्थीलाई अनुसन्धान र लेखनसम्बन्धी प्रशिक्षण
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
तपाईको प्रतिक्रिया