पत्रकार देवकोटालाई पत्नीशाेक

समाधान संवाददाता २०८० मंसिर २७ गते १५:३०

पोखरा ।
पोखराका पत्रकार लक्ष्मीनारायण देवकोटाकी पत्नी सिर्जना पौडेलको निधन भएको छ । उपचारको क्रममा गण्डकी मेडिकल कलेजमा १९ गते ३९ वर्षको उमेरमा पौडलेको निधन भएको हो ।

अन्नपूर्ण गाउँपालिका ६ लुम्ले घर भई पोखरा अर्चलबोट बस्दै आएकी देवकोटा विगत ३ वर्षदेखि आन्द्राको क्यान्सर सम्बन्धि उपचार गराउँदै आइरहेको देवकोटाले जानकारी दिए ।

उनीहरुको ९ वर्षीय छोरा र १७ वर्षीया छोरी छन् ।

Advertisement

तपाईको प्रतिक्रिया