सूर्यमुखीमा बास्केट बल
समाधान संवाददाता
२०८० पुष ८ गते १२:५५

लेखनाथ ।
पोखरा महानगरपालिका वडा नं. ३० पावरहाउसमा रहेको सूर्यमुखी तमु समाजको आयोजनामा ३ दिने अन्तर समूह शेर कप बास्केट बल प्रतियोगिता शनिबारदेखि सुरु भएको छ ।
समाजका संस्थापक अध्यक्ष शेरबहादुर गुरुङले सुरु गरेको यो प्रतियोगिताको समाजले विगतमा ल्होसार वर्षको अवसरमा गर्दै आएको थियो । प्रतियोगिता तमु प्लेल्यु संघका अध्यक्ष कृष्णबहादुर गुरुङले उद्घाटन गरेका छन् ।
३ दिनसम्म चल्ने प्रतियोगितामा महिला समूहबाट ५ र पुरुषबाट पाँच गरी १० समूहको सहभागिता छ । दुवै प्रतियोगिताका प्रथम, द्वितीय, तृतीय र सान्त्वनालाई पुरस्कारको व्यवस्था गरिएको छ ।
सम्बन्धित








पोखराबाट भारतीय सहरमा सिधा उडान भर्न मुख्यमन्त्रीको आग्रह
जलविद्युत् आयोजनाले गाउँ धुलाम्मे : हरियाली वनपाखा र बगैंचाभरि धुलो, स्थानीयलाई सास्ती
राजनीतिक स्थिरता नभए मुलुकमा संकट निम्तने मुख्यमन्त्री पाण्डेको चेतावनी
चुनाव आउन ७६ दिन बाँकी : समानुपातिक सिटको प्रतिशत हेरफेर गर्न अध्यादेश सिफारिस
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पृथ्वीनारायण क्याम्पसमा भौतिकशास्त्रका विद्यार्थीलाई अनुसन्धान र लेखनसम्बन्धी प्रशिक्षण
तपाईको प्रतिक्रिया