ठगी मुद्दाका फरार प्रतिवादी पक्राउ
समाधान संवाददाता
२०८० पुष १९ गते ९:०२

पोखरा ।
जिल्ला कास्की पोखरा महानगरपालिका वडा नं.६ लेकसाइड स्थित फुटट्र्याकमा फोटोग्राफी गरेबापत विभिन्न किसिमबाट धम्काई ठगी गरेको अभियोगमा फरार व्यक्तिलाई कास्की प्रहरीले पक्रेको छ ।
पोखरा ६ बैदाम बस्ने वर्ष ४० का मिलन पहारीलाई कास्की प्रहरीले १७ पुसमा पक्रेको हो । हिरासतमा थुनेर उनीमाथि अनुसन्धान गर्न प्रहरीले कास्की जिल्ला अदालतबाट अनुमति लिएको छ ।
फोटोग्राफी व्यवसायी दर्ता नगरी ठगी गरेको भन्ने जाहेरीको आधारमा वडा सदस्यसहित ४ जनालाई पक्राउ गरी आपराधिक विश्वासघात तथा आपराधिक लाभ सम्बन्धी मुद्दामा प्रहरीले पक्रेको थियो । उनीहरु अहिले उक्त कसूरमा थुनामा छन् ।
सम्बन्धित







राष्ट्रिय सभा निर्वाचन : सात प्रदेशमा तोकिए मतदान स्थल
पोखरा महानगरले बाँड्यो ‘नवरत्न सम्मान’, अमृत गुरुङदेखि तीर्थ श्रेष्ठसम्म सम्मानित
पश्चिम पृतनाको कमान्ड सम्हाल्न उपरथी थापा पोखरा आउँदै
कास्कीमा एक महिनामा १८६ मुद्दा दर्ता, फरार प्रतिवादीबाट ३५ लाख बढी असुल
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पृथ्वीनारायण क्याम्पसमा भौतिकशास्त्रका विद्यार्थीलाई अनुसन्धान र लेखनसम्बन्धी प्रशिक्षण
तपाईको प्रतिक्रिया