नगर पिता प्रजापतिको निधन
समाधान संवाददाता
२०८० पुष २४ गते १२:२७

लेखनाथ ।
गत भदौमा पोखरा महानगरपालिकाबाट नगर पिताको रुपमा सम्मानीत १ सय ३ वर्षीय प्रजापति पोख्रेलको आइतबार साँझ निधन भएको छ ।
विस १९७८ मंसिरमा जन्मिएका पोख्रेलको आइतबार आफ्नै निवास पोखरा २६ को ढलेपीपलमा निधन भएको हो । पोख्रेलको सोमबार बिहान शवयात्रासहित सेती नदी किनार मरेखरे घाटमा हिन्दू संस्कार अनुसार अन्तिम संस्कार गरिएको छ । उनका २ छोरा, ३ छोरी, १० नाति, ११ नातिनी, २८ पनाति, १४ पनातिनी र २ खनातिनी छन् ।
सम्बन्धित








सुन्तलाको कमाइले कर्णकुमारीको पक्की घर
गहुँतबाट जैविक विषादी उत्पादन गरेर खेतीमा प्रयोग
घरबासले थप्यो उत्साह
विद्यार्थीलाई न्यानो कपडा र शैक्षिक सामग्री
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
पृथ्वीनारायण क्याम्पसमा भौतिकशास्त्रका विद्यार्थीलाई अनुसन्धान र लेखनसम्बन्धी प्रशिक्षण
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पोखरामा खुल्दै विश्वस्तरीय फिस्टेल माउन्टेन कलेज, घरमै बसेर बेलायती डिग्री
तपाईको प्रतिक्रिया