डिआइजीहरुको सरुवा, गण्डकी प्रमुखमा खनाल
समाधान संवाददाता
२०८० पुष २४ गते १९:५०

पाेखरा ।
नेपाल सरकार गृहमन्त्रालयले १६ जना प्रहरी नायव महानिरीक्षक डिआइजीहरुकाे सरुवा गरेको छ ।
मन्त्रालयले जारी गरेको सूचना अनुसार गण्डकी प्रदेशका प्रहरी प्रमुखको पनि सरुवा भएको छ । गण्डकी प्रदेशमा डिआइजी विकास खनाल आएका छन् ।
यहाँ कार्यरत डिआइजी बुद्धिराज गुरुङलाई अख्तियार दुरुपयोय अनुसन्धान आयोगमा सरुवा गरिएकाे छ ।
सम्बन्धित
तपाईको प्रतिक्रिया