बुद्धिचाल संघ कास्कीका अध्यक्ष कोइरालाको निधन

समाधान संवाददाता २०८० माघ १८ गते १०:३१

पोखरा ।
बुद्धिचाल संघ कास्कीका अध्यक्ष अनिल बहादुर कोइरालाको निधन भएको छ । फिष्टेल अस्पताल उपचारको क्रममा बुधबार ५१ बर्षको उमेरमा उनको निधन भएको हो ।

Advertisement

पसलमा बसिरहेका बेला अचानक ढलेपछि अस्पताल लगिएको परिवारले बताएको छ ।

बिहीबार बिहान रामघाटमा उनकाे अन्त्येष्टि गरिएकाे छ ।

Advertisement

तपाईको प्रतिक्रिया