टिसिएलका साउन्ड बार बजारमा
समाधान संवाददाता
२०८० माघ २५ गते १४:५०

पोखरा ।
घरेलु मनोरञ्जनमा अग्रणी ब्रान्ड टिसिएलले नेपाली बजारमा साउन्ड बारहरु ल्याएको छ । टिसीएलका साउन्ड बारहरूले मनपर्ने चलचित्र, संगीत र टिभी कार्यक्रम हेर्दा सुनिने ध्वनिलाई उत्कृष्ट गुणस्तर दिन्छन् ।
वायरलेस सबवुफर ब्लुटुथमार्फत चल्छन् । टिसीएलका एस ६४३ डब्लु, एस ५२२ डब्लु र एस ३३२ डब्लु गरी ३ मोडलका साउन्डबार नेपाली बजारमा उपलब्ध छन् । टिसीएल इलेक्ट्रोनिक्समा अग्रणी ब्रान्ड हो ।
सम्बन्धित








सुन्तलाको कमाइले कर्णकुमारीको पक्की घर
गहुँतबाट जैविक विषादी उत्पादन गरेर खेतीमा प्रयोग
घरबासले थप्यो उत्साह
विद्यार्थीलाई न्यानो कपडा र शैक्षिक सामग्री
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
पृथ्वीनारायण क्याम्पसमा भौतिकशास्त्रका विद्यार्थीलाई अनुसन्धान र लेखनसम्बन्धी प्रशिक्षण
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पोखरामा खुल्दै विश्वस्तरीय फिस्टेल माउन्टेन कलेज, घरमै बसेर बेलायती डिग्री
तपाईको प्रतिक्रिया