ढिकुरपोखरीमा शिवरात्रि मेला हुने
समाधान संवाददाता
२०८० फागुन १३ गते १५:०९

पोखरा ।
कास्कीको अन्नपूर्ण गाउँपालिका वार्ड नं २ मा अवस्थित नर्बदेश्वर शिवपञ्चांग मन्दिर व्यवस्थापन समितिको आयोजनामा फागुन २५ गते शिवरात्रि मेला एवं खुला भजन प्रतियोगिता हुने भएको छ ।
मेलाका प्रमुख आकर्षणमा खुला भजन प्रतियोगिता, नृत्य प्रतियोगिता, विभिन्न व्यक्तित्वलाई सम्मान तथा सांस्कृतिक प्रस्तुति रहेको सचिव रमेशराज भण्डारीले दिए । कार्यक्रममा भजनतर्फ प्रथम पुरस्कार १२ हजार, द्वितीय पुरस्कार ६ हजार, तृतीय पुरस्कार ३ हजार र शान्त्वना १ हजार ५ सय र प्रमाणपत्र छन् ।
उत्कृष्ट नृत्यलाई समेत आकर्षक पुरस्कार दिइनेछ । चौथो संस्करणको मेलाको तयारकिा लागि विभिन्न उपसमिति बनाई काम भइरहेको भण्डारीले बताए ।
सम्बन्धित








चलचित्र पत्रकार संघ कास्कीको अध्यक्षमा सन्तोष बस्याल सर्वसम्मत
माझठानाका ९ प्रतिभा सम्मानित
नेतृत्व र सांस्कृतिक ज्ञान लिँदै मिस तामाङका प्रतिस्पर्धी
पोखरा सडक महोत्सवको सांगीतिक उत्सव : लेकाली र देउराली पनि गुञ्जिने
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
नेपालको विकास योजनामा ‘स्थानिक चिन्तन’ को अभाव
तपाईको प्रतिक्रिया