गण्डकीमा माओवादीले लियाे सरकारलाई दिएकाे समर्थन फिर्ता

समाधान संवाददाता २०८० फागुन २३ गते १३:३१

पाेखरा ।
माओवादीले गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे नेतृत्वकाे सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ ।

Advertisement

बुधबार   प्रदेश सभा सचिवालय पुगेर माओवादीले सरकारलाई दिएकाे समर्थन फिर्ता लिएकाे पत्र संसद सचिवनलयमन बुझाएकाे दलका नेता हरिबहादुर चुमानले जानकारी दिए ।

मंगलबार मात्र मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले माओवादीबाट सरकारमा सहभागी भएका दुई मन्त्रीहरूलाई मन्त्रीमण्डलबाट बर्खास्त गरेका थिए । अब माओवादीले समर्थन फिर्ता लिएसँगै सुरेन्द्रराज नेतृत्वकाे गण्डकी सरकार अल्पमतमा परेकाे छ ।

तपाईको प्रतिक्रिया