मन्त्री मनाङेले लिए सपथ
समाधान संवाददाता
२०८० चैत ५ गते १५:४७

पाेखरा
राजीव गुरुङ उर्फ दीपक मनाङे मन्त्रीकाे सपथ लिएका छन् । मनाङेलाई प्र देश प्रमुख डिल्लीराज भट्टले सपथ गराएका हुन् । मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले साेमबार मनाङेलाई मन्त्री नियुक्त गरेका थिए ।
मनाङेले भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको जिम्मेवारीसहित सपथ फिएका हुन् । मनाङे स्वतन्त्र चुनाव जितेर पछि एकीकृत समाजवादी प्रवेश गरेका थिए । तर, आइतबार उनले एकीकृत समाजवादी पार्टी परित्याग गरेका थिए ।
सम्बन्धित








चलचित्र पत्रकार संघ कास्कीको अध्यक्षमा सन्तोष बस्याल सर्वसम्मत
माझठानाका ९ प्रतिभा सम्मानित
नेतृत्व र सांस्कृतिक ज्ञान लिँदै मिस तामाङका प्रतिस्पर्धी
पोखरा सडक महोत्सवको सांगीतिक उत्सव : लेकाली र देउराली पनि गुञ्जिने
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
नेपालको विकास योजनामा ‘स्थानिक चिन्तन’ को अभाव
तपाईको प्रतिक्रिया