मेयर आचार्यलाई मातृशाेक

समाधान संवाददाता २०८० चैत ६ गते १३:४८


पाेखरा ।

Advertisement

पाेखरा महानगरपालिकाका मेयर धनराज आचार्यलाई मातृ शाेक परेकाे छ। मेयर आचार्यकी आमा जमुना आचार्यकाे मंगलबार निधन भएकाे हाे ।

मंगलबनर बिहान उपचारकाे क्रममा चरक मेमोरियल अस्पतालमा ७२ वर्षकाे उमेरमा आचार्यकाे निधन भएकाे मेयरकाे सचिवालयले जनाएकाे छ । आचार्यकाे पार्थिव शरिरलाई मंगलबार नै अन्तिम दाहासंस्कार गरिने सचिवालयले जनाएकाे छ ।
शव यात्रा नयाँबजार निवासबाट दिउँसाे साढे ३ बजे तुलसीघाटमा  हुने सचिवालयले जनाएकाे हाे ।

Advertisement

तपाईको प्रतिक्रिया