लायन्स अन्नपूर्णमा छवि

पोखरा ।
लायन्स क्लब अफ पोखरा अन्नपूर्णमा वर्ष २०२४/२५ का लागि गणेशलाल श्रेष्ठ ‘छवि’ सर्वसम्मत अध्यक्ष चुनिएका छन् । प्रथम उपाध्यक्षमा ओमप्रसाद सुवेदी, द्वितीय उपाध्यक्ष दुर्गाप्रसाद जोजिजु, तृतीय उपाध्यक्ष मुक्ति सुवेदी, सचिव प्रकाश सुवेदी र कोषाध्यक्षमा लीलाबहादुर गुरुङ छन् ।
गर्भनर थिम सेयरिङ ह्यापिनेस चियरपर्सन ध्रुव श्रेष्ठ, न्यू क्लब एक्सटेन्सन चियरपर्सन डम्मरसि गुरुङ, मेम्बरसिप ग्रोथ चियरपर्सन रुद्र घले, सर्भिस चियरपर्सन सूर्यप्रसाद बराल, मार्केटिङ चियरपर्सन सुरेशबहादुर श्रेष्ठ, क्म्युनिकेसन चियर पर्सन दूधमान गुरुङ छन् । डाइरेक्टरहरुमा अर्जुन पोखरेल, योगराज पौडेल, कृष्णप्रसाद श्रेष्ठ, दिनेश तुलाचन र विजय पौडेल छन् ।
कार्यक्रममा निवर्तमान डिष्ट्रिक गर्भनर ध्रुव श्रेष्ठले लायनवादलाई आत्मसात गरी अघि बढ्न आग्रह गरे । सिनियर चिफ एडभाइजर सोनाम साङपोले विगतमा गरेको काम भन्दा पनि अझ फरक तरिकाले काम गर्नुपर्ने बताए । कार्यक्रम अध्यक्ष विष्णुकुमार गुरुङको अध्यक्षतामा भएको थियो ।








सिमसार संरक्षणका लागि डेढ दर्जन कानुन र नीति
पोखरा उद्योग वाणिज्य संघका पूर्वमहासचिव अर्जुन पोखरेललाई मातृशोक
सडक महोत्सवको ‘न्यूइयर इभ’ मा आस्मा र एक्स नेपथ्यले तताउने
बचत सुरक्षामा शुभम सहकारीको जोड
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पोखरामा खुल्दै विश्वस्तरीय फिस्टेल माउन्टेन कलेज, घरमै बसेर बेलायती डिग्री
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
तपाईको प्रतिक्रिया