पोखराको अर्चलेमा ठडियो बस, चालक र सहचालक घाइते
समाधान संवाददाता
२०८० चैत १७ गते ११:४५

पोखरा ।
पोखराको वडा नम्बर २७ अर्चलेमा शनिबार बिहान भएको बस दुर्घटनामा चालक र सहचालक घाइते भएका छन् । रिजर्भ गरेका यात्रुलाई पुर्याएर लेखनाथतिर फर्किँदै गरेको ग१ख ८६८० नम्बरको बस बिहान १० बजेतिर अर्चलेमा दुर्घना भएको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी निरीक्षक सूर्य रानाले जानकारी दिए ।
गुड्दा गुड्दैको बस दुर्घटना भई बिच सडकमै ठाडो भएर उभिएको जस्तो भएको छ । दुर्घटनामा घाइते चालक टीकाराम विक र सहचालक शालिकराम सुवेदीको पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा उपचार भइरहेको जानकारी पनि प्रहरी निरीक्षक रानाले दिए ।
सम्बन्धित








चलचित्र पत्रकार संघ कास्कीको अध्यक्षमा सन्तोष बस्याल सर्वसम्मत
माझठानाका ९ प्रतिभा सम्मानित
नेतृत्व र सांस्कृतिक ज्ञान लिँदै मिस तामाङका प्रतिस्पर्धी
पोखरा सडक महोत्सवको सांगीतिक उत्सव : लेकाली र देउराली पनि गुञ्जिने
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
नेपालको विकास योजनामा ‘स्थानिक चिन्तन’ को अभाव
तपाईको प्रतिक्रिया