प्राथमिक उपचार तालिम
समाधान संवाददाता
२०८० चैत २५ गते १२:३८

पोखरा ।
युवा रेडक्रस सर्कल आदिकवि भानुभक्त क्याम्पसको आयोजनामा शनिबार भएको प्राथमिक उपचार तालिमसपन्न भएको छ ।
उक्त कार्यक्रममा सञ्चालक समितिका अध्यक्ष बुद्धिमान श्रेष्ठ, नेरेसो तनहुँ शाखाका मन्त्री सूर्यचन्द्र हड्खले, क्याम्पस प्रमुख महाप्रसाद हड्खलेहरुले आफ्नो शुभकामना मन्तव्य राखेका थिए । नेरेसो जिल्ला शाखाको प्राविधिक सहयोगमा भएको थियो ।
कार्यक्रममा स्वागत मन्तव्य सहायक क्याम्पस प्रमुख सागर पौडेलले व्यक्त गरेका थिए । सञ्चालन युरेस आदिकवि उपाध्यक्ष पुष्प पण्डितले गरे । तालिममा सहभागी ३० जनालाई सहभागिताको प्रमाण पत्र वितरण गरिएको थियो ।
युवा रेडक्रस सर्कल आदिकविका अध्यक्ष सुमन खड्का अध्यक्षतामा सम्पन्न कार्यक्रमका प्रमुख अतिथि जिल्ला सम्मन्वय समितिका संयोजक शान्तिरमण वाग्लेले व्यानर पढेर उदघाटन गरेका थिए ।
सम्बन्धित








ध्रुव माविको वार्षिकोत्सव
जल्धारे सहकारीको स्थापना दिवसमा २६ जना डाक्टर सम्मानित
मुलुकमा निर्वाचनको वातावरण बनेको छः सञ्चारमन्त्री खरेल
मेला महोत्सवमा आकर्षण बन्दै ‘झाँक्री नाच’
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
नेपालको विकास योजनामा ‘स्थानिक चिन्तन’ को अभाव
तपाईको प्रतिक्रिया