कांग्रेसको माग, अधिकारीलाई मुख्यमन्त्री नबनाइयोस्
समाधान संवाददाता
२०८० चैत २५ गते १३:२३

पोखरा ।
नेपाली कांग्रेसले खगराज अधिकारीलाई मुख्यमन्त्री नियुक्त गर्नु असंवैधानिक रहेको बताएको छ ।
आइतबार एमाले संसदीय दलका नेता अधिकारीले एमालेका २२, सभामुख कृष्ण धितालसहित माओवादीका ८ सासंद र राजीव गुरुङ (दीपक मनाङे) को समर्थनमा प्रदेश प्रमुख डिल्लीराज भट्टसमक्ष दाबी पेस गरेका थिए ।
सभामुख धिताललाई माओवादी संसदीय दलकै सदस्यका हैसियतमा समावेश गर्न नहुने कांग्रेसको माग छ ।
सम्बन्धित








पोखराबाट भारतीय सहरमा सिधा उडान भर्न मुख्यमन्त्रीको आग्रह
जलविद्युत् आयोजनाले गाउँ धुलाम्मे : हरियाली वनपाखा र बगैंचाभरि धुलो, स्थानीयलाई सास्ती
राजनीतिक स्थिरता नभए मुलुकमा संकट निम्तने मुख्यमन्त्री पाण्डेको चेतावनी
चुनाव आउन ७६ दिन बाँकी : समानुपातिक सिटको प्रतिशत हेरफेर गर्न अध्यादेश सिफारिस
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पृथ्वीनारायण क्याम्पसमा भौतिकशास्त्रका विद्यार्थीलाई अनुसन्धान र लेखनसम्बन्धी प्रशिक्षण
तपाईको प्रतिक्रिया