मुख्यमन्त्री अधिकारीसहित दुई मन्त्रीले सपथ लिँदै
समाधान संवाददाता
२०८० चैत २५ गते १४:२१

पोखरा ।
गण्डकी प्रदेशका नवनियुक्त मुख्यमन्त्री खगराज अधिकारीले आजै सपथ लिने भएका छन् । दिउँसो ३ बजे प्रदेश प्रमुख कार्यालयमा सपथ लिने कार्यतालिका रहेको प्रदेश प्रमुख कार्यालयले जनाएको छ ।
मुख्यमन्त्री खगराज अधिकारीले आफूसँगै अन्य दुई मन्त्रीलाई साथमा लिएर सपथ ग्रहण गर्न लागेका हुन् । माओवादीबाट संसदीय दलका नेता हरिबहादुर चुमान र स्वतन्त्र सांसद राजीव गुरुङ उफ दीपक मनाङेले मुख्यमन्त्री अधिकारीसँग सपथ लिन लागेका हुनु ।
दुवै जनाले कुन मन्त्रालयको जिम्मेवारी लिने अहिले खुलेको छैन । स्रोतका अनुसार मुख्यमन्त्री अधिकारीले प्रदेश सभाबाट विश्वासको मत लिनु अघि दुवैलाई विनाविभागीय मन्त्रीका रुपमा नियुक्त गर्ने तयारी छ ।
सम्बन्धित








१८औं हिसान स्पोर्ट्स मिट सुरु : पहिलो दिन भलिबल र बास्केटबलका प्रतिस्पर्धा
वन कुकुरको वासस्थान सुधारका लागि ताङ्तिङमा २५० केजी प्लास्टिक संकलन
गण्डकीमा ‘मुख्यमन्त्री सुशासन फेलोसिप’ खुल्यो : युवालाई मासिक ३० हजार पारिश्रमिक
सुप्रिम सहकारी ठगी प्रकरण : रवि लामिछानेलाई रिहा गर्न उच्च अदालतको आदेश
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पृथ्वीनारायण क्याम्पसमा भौतिकशास्त्रका विद्यार्थीलाई अनुसन्धान र लेखनसम्बन्धी प्रशिक्षण
तपाईको प्रतिक्रिया