मुख्यमन्त्री अधिकारीसँगै दुई मन्त्रीले लिए सपथ

समाधान संवाददाता २०८० चैत २५ गते १५:५८

गण्डकी प्रदेश सरकारकाे मख्यमन्त्रीमा खगराज अधिकारीसँग दुई विना विभागीय मन्त्रीले पनि सपथ लिएका छन् ।

Advertisement

माओवादीबाट हरिबहादुु चुमान र स्वतन्त्र संसद राजीव गुरूङ उर्फ दीपक मनाङेले सपथ लिएका हुन् । दुवै मन्त्रीलाई प्रदेश प्रमुख दील्लीराज भट्टले सपथ गराएका हुन् ।

तपाईको प्रतिक्रिया