चैत २९ गते बिहीबार सार्वजनिक विदा

समाधान संवाददाता २०८० चैत २८ गते १४:०४

काठमाडौं ।

Advertisement

सरकारले चैत २९ गते बिहीबार ईद उल फित्र (ईद) पर्वको अवसरमा सार्वजनिक बिदा दिने भएको छ। 

ईदको अवसरमा सरकारले सार्वजनिक बिदा दिएको गृह मन्त्रालयका सहसचिव रूद्रप्रसाद पण्डितले जानकारी दिए।

Advertisement

गत वर्ष चैत २ गते प्रकाशित राजपत्रको सूचना अनुसार नै बिदा दिइएको हो। यसअघि मुस्लिम आयोगले पनि बिहीबार ईद रहेको बताउँदै बिदाका लागि सरकारसँग अनुरोध गरेको थियो।

Advertisement

तपाईको प्रतिक्रिया