पोखरा महानगरका इन्जिनियर डेढलाख घुससहित पक्राउ
समाधान संवाददाता
२०८० चैत २९ गते ९:५९

पाेखरा ।
पाेखरा महानगरपालिकाकाे नगर कार्यपालिकाका सब इन्जिनियर सहित २ जनालाई अख्तियारले बुधबार साँझ डेढ लाख रुपैयाँ घुस सहित नियन्त्रणमा लिएकाे छ ।
इन्जिनियर उषा किरण रोकाया र गोदार इन्जिनियरिङ कन्सल्टेन्सी सेवाका सुरज कुँवरले घर सम्पन्नताकाे प्रमाणपत्र घुस लिँदै गर्दा नियन्त्रणमा लिएकाे खुलेकाे छ । ती इन्जिनियरले नगद घुस लिँदै गर्दा अख्तियारलेले छाेपेकाे हाे ।
सेवाग्राहीसँग घुसबापत १ लाख ५० हजार रूपैयाँ मागेको सूचनापछि अख्तियारको टोली परिचालित भएको थियो।
पक्राउ परेका दुवै जनाबारे थप अनुसन्धान भइरहेको अख्तियारले जनाएको छ।
सम्बन्धित









पोखरा बहुमुखी क्याम्पस अध्यक्षमा शंकर गुरुङ
‘पहाड भो मलाई’ गीत सार्वजनिक
खरबारी बन्याे सुन्तला बगैँचा
सिमसार संरक्षणका लागि डेढ दर्जन कानुन र नीति
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
पोखरामा खुल्दै विश्वस्तरीय फिस्टेल माउन्टेन कलेज, घरमै बसेर बेलायती डिग्री
तपाईको प्रतिक्रिया