माओवादीमा फर्किनु साथीहरूको ‘ह्याङओभर’ मात्रै

पोखरा ।
नेपाल समाजवादी पार्टीका नेता विश्वदीप पाण्डेले पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईको साथ छोडेपछि उनका पूर्वसहकर्मीले ‘ह्याङ् ओभर’ को संज्ञा दिएका छन्।
पाण्डेका पूर्वसहकर्मी प्रशान्त लामिछानेले फेसवुकमा एक स्ट्याटस लेख्दै माओवादीको औचित्य गणतन्त्रको स्थापना पछि सकिएको बताउँदै पुराना कुनै दलमा पुन: समाहित हुनुको अर्थ नभएको प्रष्ट पारेका छन्। ‘त्यो औचित्यहिन गन्तव्य पुन: तय गर्नु गर्नु साथीहरूको दुर्दशिता होइन, ‘ह्याङ ओभर’ मात्र हो।’ लामिछानेले लेखेका छन्।
पाण्डे नेकपा माओवादी केन्द्रमा फर्किए लगत्तै उनको यस्तो टिप्पणी आएको हो। ‘देशले नयाँ राजनीतिक कोर्ष खोजिरहेको छ, त्यसका लागि नयाँ प्रयासहरू भइरहेका छन्। म यी प्रयासहरूको शुभचिन्तक हुँ’, लामिछानेले फेसवुकमा लेखेका छन्।’
डा. भट्टराई प्रधानमन्त्री हुँदा पाण्डे स्वकीय सचिव थिए भने लामिछाने प्रेस संयोजक थिए।









टाइगर कप भलिबल ९ माघदेखि : ३ देशका ४ क्लब भिड्दै, विजेतालाई ६ लाख ६६ हजार
कांग्रेसको नयाँ परिपत्र : क्रियाशील सदस्यता वितरण सहज र व्यापक बनाउन निर्देशन
कोरियाली राजदूत र पोखराका मेयरबीच भेट : पर्यटन प्रवर्द्धन र विकास आयोजनामा सहकार्य
कोरला नाका सञ्चालन भएपछि स्थानीयलाई रोजगारी
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
पृथ्वीनारायण क्याम्पसमा भौतिकशास्त्रका विद्यार्थीलाई अनुसन्धान र लेखनसम्बन्धी प्रशिक्षण
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पोखरामा खुल्दै विश्वस्तरीय फिस्टेल माउन्टेन कलेज, घरमै बसेर बेलायती डिग्री
तपाईको प्रतिक्रिया