आज आह्वान गरिएकाे प्रदेश सभा बैठक कांग्रेसले बहिस्कार गर्ने
समाधान संवाददाता
२०८१ वैशाख ७ गते १३:५५

पाेखरा ।
गण्डकी प्रदेश प्रमुख दिल्लीराज भट्टले आह्वान गरेकाे प्रदेश सभामा कांग्रेस संसदीय दलले बहिस्कार गर्ने भएकाे छ । शुक्रबार बसेकाे संसदीय दलकाे बैंठकले शुक्रबार दिउँसाे ३ बजे बाेलाइएकाे प्रदेश सभा बैंठमा अनुपस्थित हुने निर्णय गरेकाे हाे ।

सम्बन्धित








ध्रुव माविको वार्षिकोत्सव
जल्धारे सहकारीको स्थापना दिवसमा २६ जना डाक्टर सम्मानित
मुलुकमा निर्वाचनको वातावरण बनेको छः सञ्चारमन्त्री खरेल
मेला महोत्सवमा आकर्षण बन्दै ‘झाँक्री नाच’
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
नेपालको विकास योजनामा ‘स्थानिक चिन्तन’ को अभाव
तपाईको प्रतिक्रिया