कानुनी सचेतना तालिम सकियो
समाधान संवाददाता
२०८१ जेठ १३ गते १६:२१
पोखरा ।
भृकुटी आमा समुहको आयोजनामा भएको दुई दिने कानुनी सचेतना तालिम शनिबार सकिएको छ ।
कानुनी सम्बन्धी जानकारी दिने उद्देश्यले तालिम सञ्चालन गरिएको समुहकी अध्यक्ष रमा नेपालीले जानकारी दिइन् ।
कार्यक्रम सहजीकरण पोखरा वडा नम्बर ८का सचिव सविता ढुंगाना र वकिल सीता भट्टराईले गरेका थिए ।
कार्यक्रमको अध्यक्षतामा वडा ८ का वडाध्यक्ष रुद्रनाथ बराल थिए । कार्यक्रममा समुहकी कोषाध्यक्ष, गौरी कोइराला, सचिव उजेलीमाया मल्ल र सह सचिव नेत्र बयलकोटी लगायतले बोलेका थिए ।
सम्बन्धित









शिवशक्ति क्याम्पस व्यवस्थापन समितिमा दोहोरिए टुबराज
२० जना जिल्ला न्यायाधीशका लागि सिफारिस
भिजिट भिसा प्रकरणमा मुछिएका उपसचिव तिवारीको पर्वतमा सरुवा
२१ औं लेखनाथ महोत्सव सम्पन्न: ११ करोड २० लाखको कारोबार, ३ लाख ३५ हजार दर्शक
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
नेपालको विकास योजनामा ‘स्थानिक चिन्तन’ को अभाव
तपाईको प्रतिक्रिया