‘गो बिग, जो टिसिएल’

काठमाडौं ।
टिसिएलले टि ट्वान्टी विश्वकप २०२४ लाई लक्ष्य गर्दै ‘गो बिग, जो टिसिएल’ नामक नयाँ योजना नेपाली बजारमा सार्वजनिक गरेको छ । सो अभियान अन्तर्गत ग्राहकहरूले टिसिएलको टिभी खरिदमा १ लाख ६३ हजार ३ सय रुपैयाँसम्मको क्यासब्याक साथै प्रिमियम नेपाली जर्सी प्राप्त गर्न सक्नेछन् ।
टिसियलले ३२ इन्चदेखि नेपालको सबैभन्दा ठूलो ९८ इन्चसम्मको टिभी बजारमा उपलब्ध गराउँदै आएको छ । ग्लोबल नम्बर वान गुगल टिभीको रूपमा सम्मानित सो ब्रान्डले किफायती दाममा उत्कृष्ट पिक्चर क्वालिटी दिँदै आएको सो ब्रान्डले प्रत्येक नेपाली घरको आवश्यकता अनुसार टेलिभिजनहरु उपभोक्तासामु ल्याउन सफल भएको कम्पनीको दाबी छ ।
टिसियलले ग्राहकहरूलाई उनीहरूको सपनाको टिभी घरमा ल्याउन सजिलो बनाउन सीजी लोयल्टी क्लब मार्फत नो कस्ट इएमआई, एक्सचेन्ज अफरहरू र विशेष पुरस्कारहरू जस्ता आकर्षक अफरहरु दिएको छ ।
टिसियलको ९८–इन्च टिभीको फोरके रिजोल्युसन र एचडिआर सपोर्टजस्ता क्षमताहरूसँग उत्कृष्ट पिक्चर क्वालिटीको अनुभव प्रदान गर्छ । यसको ठूलो डिस्प्लेको सहायताले दर्शकहरूले आफ्नो घरमै बसी स्टेडियमको अनुभव महसुस गर्न सक्छन् ।









ससुराको नाम समानुपातिकमा परेपछि गगनको प्रष्टीकरण: ‘मेरो चाहना र हरसम्भव प्रयास विपरितको निर्णय हो’
गण्डकीबाट रास्वपाको समानुपातिक सूचीमा १० जना समेटिए
निःशुल्क आँखा शिविर स् मोतियाबिन्दुको समस्या उच्च
मुक्तिनाथ–तेताङ चक्रपथ सडक निर्माण
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
नेपालको विकास योजनामा ‘स्थानिक चिन्तन’ को अभाव
तपाईको प्रतिक्रिया