पोखरा विश्वविद्यालयमा सरसफाइ
समाधान संवाददाता
२०८१ जेठ २२ गते १२:२२

लेखनाथ ।
स्कुल अफ हेल्थ एन्ड एलाइड साइन्सेज, पोखरा विश्वविद्यालयमा अध्यनरत जनस्वास्थ्यका विद्यार्थीहरुको संगठन पोखरा विश्वविद्यालय जनस्वास्थ्य विद्यार्थी संघको आयोजनामा सरसफाइ अभियान सञ्चालन गरिएको छ ।
पोखरा २९ को खुइलेडाँडा राखिएको सरसफाइ अभियानको शुभारम्भ पोखरा महानगरपालिका वडा न –२९ का वडा सदस्य कालिदास पोख्रेलले गरेका थिए ।
पोखरा विश्वविद्यालय जनस्वास्थ्य विद्यार्थी संघका अध्यक्ष शरद जिसीले आफूले गरेको फोहोर आफैले उचित व्यवस्थापन गरी शिक्षित व्यक्तिको परिचय दिनुपर्ने खाँचो औंल्याए ।
सम्बन्धित








फागुन २१ को चुनाव : समानुपातिकमा ३ हजार ४२४ उम्मेदवार, २२ दलको सूची पूर्ण (सूचीसहित)
मन्त्री खरेलद्वारा एनसेलको पोखरा डाटा सेन्टर अवलोकन, भोल्टे क्षमता अभिवृद्धि परियोजनाको उदघाटन
रास्वपाको समानुपातिक सूची आयोगमा : बालेन र कुलमानसँग सहकार्य, ज्ञानेन्द्र मल्लदेखि प्रकाश सपूतसम्म समेटिए- पूर्ण सूचीसहित
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
नेपालको विकास योजनामा ‘स्थानिक चिन्तन’ को अभाव
तपाईको प्रतिक्रिया