बसुन्धरा पार्कमा साकुरा राेपियाे
समाधान संवाददाता
२०८१ जेठ २७ गते १०:३२

पोखरा ।
अम्बोट टोल विकास संस्थाले पोखरा ६ बसुन्धरा पार्कमा वृक्षरोपण गरेको छ । विश्व वातावरण दिवस अवसरमा जमिन र प्रकृती प्रणलीको संरक्षण गरी हाम्रो भूमी हाम्रो भविष्य भन्ने नाराका साथ वृक्षरोपण गरेको हो ।
जापानीज साकुरा भन्ने फुलहरु इन्सिच्युट अफ हिमालयन कन्सर्नटेरेसन र क्योटा विश्वविद्यालय जापानको सहयोगमा वृक्षरोण गरिएको थियो ।
कार्यक्रममा वडा ६ का वडाध्यक्ष विष्णुबहादुर भट्टराई, मितेरी नारी समूह, बसुन्धरा कोमागाने पार्क संरक्षण समिती लगायतको उपस्थिती थियो ।
सम्बन्धित








डुंगा दौड जित्नेलाई खसी
समानुपातिकमा २२ दलको मात्रै पूर्ण उम्मेदवारी
सम्पादकीय—नयाँ शक्तिको ध्रुवीकरण आशा कि अराजकता ?
यस्तो छ कांग्रेसको समानुपातिक सूची आयोगमा : अर्जुननरसिंहदेखि राष्ट्रपतिकी छोरीसम्म (सूचीसहित)
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
नेपालको विकास योजनामा ‘स्थानिक चिन्तन’ को अभाव
तपाईको प्रतिक्रिया