मुख्यमन्त्री पाण्डेले प्रदेश सभामा राखे विश्वासको मत सम्बन्धी प्रस्ताव
समाधान संवाददाता
२०८१ जेठ २८ गते १५:३५

पोखरा ।
मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले विश्वासको मत सम्बन्धी प्रस्ताव गण्डकी प्रदेश सभामा राखेका छन् । उनी वैशाख १६ गते मुख्यमन्त्री नियुक्त भएका थिए । ३० दिनभित्र विश्वासको मत लिनुपर्ने संपैधानिक व्यवस्था अनुसार उनले सोमबार त्यससम्बन्धी प्रस्ताव राखेका हुन् ।
अब मत विभाजनका आधारमा विश्वासको मत सम्बन्धी प्रस्तावको छिनोफानो हुनेछ ।
गण्डकी प्रदेश सभामा मुख्यमन्त्रीको दल कांग्रेसका २७, एमालेका २२ माओवादीका ७, राप्रपाका २ र १ स्वतन्त्र सांसद छन् ।
असार १ गते प्रदेश सरकारले आउँदो वर्षको बजेट ल्याउनुपर्ने वैधानिक व्यवस्था छ ।
सम्बन्धित







एमालेको काँधमा देशको जिम्मेवारी छ : अध्यक्ष ओली
पर्यटकीय गन्तव्यका रुपमा विकास हुँदै चांगा
कटुवा पेस्तोलसहित एक जना पक्राउ
दोभान कपमा पहिलो चरणका खेल
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पृथ्वीनारायण क्याम्पसमा भौतिकशास्त्रका विद्यार्थीलाई अनुसन्धान र लेखनसम्बन्धी प्रशिक्षण
तपाईको प्रतिक्रिया