कौशीखेती तालिम सम्पन्न
समाधान संवाददाता
२०८१ जेठ २९ गते १४:५७

पोखरा ।
नेपाल रेडक्रस सोसाइटी पोखरा १० उपशाखाले पोखरा महानगरपालिका वडा नम्बर १० को आर्थिक सहयोग र पोखरा महानगरपालिका कृषि महाशाखाको प्राविधिक सहयोगमा कौशीखेती तालिम दिएको छ ।
४ दिने कौशी खेती, करेसाबारी खेतीका साथ मल, बिउसमेत वितरण गरिएको छ । पोखरा १० का अध्यक्ष राजेश गुरूङले कौशीखेती गर्न सञ्जाल बनाउन आग्रह गर्दै आवश्यक परे वडाले पनि सहयोग गर्ने वाचा गरे ।
कार्यक्रममा वडा नं १० का टोल विकास संस्था र आमा महिला समितिका सदस्य सहभागी थिए । कार्यक्रममा पोखरा महानगरपालिका कृषि महाशाखाका प्रमुख मनहर कडरिया, उमा पुन र विष्णु भट्टराईले प्रशिक्षण दिएका थिए ।
सम्बन्धित
१








ससुराको नाम समानुपातिकमा परेपछि गगनको प्रष्टीकरण: ‘मेरो चाहना र हरसम्भव प्रयास विपरितको निर्णय हो’
गण्डकीबाट रास्वपाको समानुपातिक सूचीमा १० जना समेटिए
निःशुल्क आँखा शिविर स् मोतियाबिन्दुको समस्या उच्च
मुक्तिनाथ–तेताङ चक्रपथ सडक निर्माण
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
नेपालको विकास योजनामा ‘स्थानिक चिन्तन’ को अभाव
तपाईको प्रतिक्रिया