सामाजिक सुरक्षा भत्ताका लागि राष्ट्रिय परिचयपत्र अनिवार्य नगर्न भट्टराईकाे माग
समाधान संवाददाता
२०८१ जेठ ३१ गते १३:५३

सामाजिक सुरक्षा भत्ताका लागि परिचयपत्र नम्बर र बायोमेट्रिक अनिवार्य गर्ने प्रावधान तत्कालका लागि अनिवार्य नगर्न एमाले सांसद विद्या भट्टराईले माग गरेकी छन् ।
बिहीबार प्रतिनिधि सभाको वैठकमा बोल्दै भट्टराईले पनि दुर्गम गाउँदेखि घन्टौं लगाएर अक्सिजन सिलिण्डरसमेत बोक्दै जिल्ला प्रशासन कार्यालय धाउनुपर्ने, पालो नपाएर फर्कनुपर्ने बाध्यता रहेको बताइन् ।
‘यसको समाधानका लागि सामाजिक सुरक्षाको भत्ताका लागि राष्ट्रिय परिचयपत्र नम्बर अनिवार्य गर्नका लागि पूर्वतयारी नपुगेकाले तत्कालका लागि रोक्न उनले माग गरेकी छन् ।
सरकारले प्रयाप्त छलफल गरेर वडास्तरमा निश्चित समयमा घुम्ति शिविर सञ्चालन गरी यसलाई व्यवस्थित गर्नुपर्ने उनकाे सुझाव छ।
सम्बन्धित








रास्वपाद्वारा गण्डकी प्रदेशका समानुपातिक उम्मेदवारको प्रारम्भिक सूची सार्वजनिक
पोखरामा गीत सुनाउँदै धनबहादुर
पोखरा र माछापुच्छ्रेमा वृद्धाहरूको गहना लुटपाट : स्कुटर चढेर चोरी गर्ने गिरोहसहित ५ जना पक्राउ
फोहोरलाई मोहोरमा बदल्दै ९ सयलाई रोजगार दिने योजना
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पृथ्वीनारायण क्याम्पसमा भौतिकशास्त्रका विद्यार्थीलाई अनुसन्धान र लेखनसम्बन्धी प्रशिक्षण
तपाईको प्रतिक्रिया