प्रदेशसभामा मुख्यमन्त्रीकाे अनुपस्थितिबारे सांसद नेपालीकाे ध्यानाकर्षण
समाधान संवाददाता
२०८१ जेठ ३१ गते १५:३९

पाेखरा ।
गण्डकी प्रदेशसभामा बिहीबार भएकाे नीति तथा कार्यक्रम छलफल कार्यक्रममा मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेकाे अनुपस्थितिबारे सांसद गाेविन्द नेपालीले ध्यानाकर्षण गराएका छन् ।
‘प्रदेश सभा नियमावली २०८० काे ६ काे उपनियम ५ ले बैठकमा मन्त्रीकाे उपस्थिति अनिवार्य रुपमा हुनु पर्नेछ र कुनै मन्त्रालयसँग सम्बन्धित विषयमा छलफल हुँदा सम्बन्धित मन्त्री समेत अनिवार्य अपस्थित हुनुपर्ने छ,’ सांसद नेपालीले भने ।
वैठकमा प्रतिपक्षी दल नेकपा (एमाले) का संसदीय दलका नेता खगराज अधिकारीले छलफलमा भाग लिएका थिए त्यसपछि मुख्यमन्त्री पाण्डे बाहिरिएका थिए ।
मंगलबार प्रस्तुत गरिएको नीति तथा कार्यक्रममाथि आजदेखि छलफल सुरु भएकाे छ।
सम्बन्धित








‘कुलमान, बालेनसँग मिले एकता, नभए चुनावी सहकार्य’
समता काव्य सन्ध्या’ को ३८८ औं श्रृंखला
पर्यटन प्रवर्धनका लागि ‘टुर दि पोखरा’
साहारा बाल आधारभूत विद्यालयका ३४ विद्यार्थीलाई जुत्ता र मोजा वितरण
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पृथ्वीनारायण क्याम्पसमा भौतिकशास्त्रका विद्यार्थीलाई अनुसन्धान र लेखनसम्बन्धी प्रशिक्षण
तपाईको प्रतिक्रिया