सुरौदी खोलामा डुबेर बालकको मृत्यु
समाधान संवाददाता
२०८१ असार २ गते १३:४३

पोखरा।
पाेखराकाे सुरौदी खोलामा डुबेर एक बालकको मृत्यु भएको छ । पोखरा महानगपालिका ३३ बरपौवाका ९ वर्षीय गणेश विककाे मृत्यु भएको हाे ।
कालिका गण मालेपाटनबाट खटिएको विशेष विपद् व्यवस्थापन तथा गोताखेरको टोलीले आज बिहान साढे ८ बजे सुरौदी खोलामा निर्माणाधिन पुलको खाल्डोमा फेला पारेको गणका एसपी अरुणकुमार शर्का ।
उनका अनुसार गणेश शनिबारदेखि बेपत्ता भएका थिए । खोलामा पुल बनाउन खनेको खाल्डोको पानी माथी बालकको चप्पल तैरिरहेको देखेपछी स्थानीयले गणमा खवर गरेका थिए ।
सो विषयमा थप अनुसन्धान भइरहेकाे प्रहरीले जनाएको छ ।
सम्बन्धित









पोखरा २६ को स्कुलको जग्गा व्यक्तिको बनाउने पोखरेलसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
राष्ट्रियसभा निर्वाचन : पोखरामा स्थापना भयो निर्वाचन अधिकृतको कार्यालय
म्याग्दीमा यस वर्ष सुन्तला उत्पादन घट्यो
कागतीले बजार नपाउँदा बागलुङका किसान समस्यामा
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
नेपालको विकास योजनामा ‘स्थानिक चिन्तन’ को अभाव
तपाईको प्रतिक्रिया