नुवारथोकमा बाल क्लब

पोखरा ।
पोखरा महानगरपालिका वडा नम्बर ७ नुवारथोकमा नुवारथोक टोल विकास संस्था पोखरा ७ को क्षेत्रमा रहेका बालबालिकाले भेला गरी सोमबार नुवारथोक बाल क्लब गठन गरेका छन् । एन्जिला पौडेलको अध्यक्षतामा १९ सदस्यीय कार्यसमिति सर्वसम्मतरुपमा निर्वाचित भएको छ ।
क्लब उपाध्यक्षमा शौरभ बराल, सचिव दीया भण्डारी, सहसचिव इशानी बराल र कोषाध्यक्षमा अतुल पण्डित चयन भएका छन् । सदस्यमा समृद्धि बराल, शिवानी पाण्डे, एलिना पण्डित, राजी पौडेल, स्पा तामाङ, सम्पदा बराल, शिवानी बराल, एन्जला पौडेल, प्रज्ञान बराल, राशी शाह, उमंग श्रेष्ठ, सम्राट बराल, प्रतीक बराल र उद्धव बराल छन् ।
कार्यक्रममा वडा बाल मञ्चका सचिव प्रयुक्ता बराल, नुवारथोक टोल बिकास संस्थाका पूर्वअध्यक्ष ठाकुरप्रसाद बराल, सामाजिक व्यक्तित्व नवीन बराल लगायतले सहजीकरण गरेका थिए । अब प्रत्येक शनिबार र बिदाको दिनमा भेला भई विभिन्न काम गर्ने क्लबले निर्णय गरेको छ ।








ससुराको नाम समानुपातिकमा परेपछि गगनको प्रष्टीकरण: ‘मेरो चाहना र हरसम्भव प्रयास विपरितको निर्णय हो’
गण्डकीबाट रास्वपाको समानुपातिक सूचीमा १० जना समेटिए
निःशुल्क आँखा शिविर स् मोतियाबिन्दुको समस्या उच्च
मुक्तिनाथ–तेताङ चक्रपथ सडक निर्माण
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
नेपालको विकास योजनामा ‘स्थानिक चिन्तन’ को अभाव
तपाईको प्रतिक्रिया