भद्रकाली मन्दिरका बाबा चेतनको निधन
समाधान संवाददाता
२०८१ असार ५ गते १६:२३

पोखरा ।
भद्रकाली मन्दिरमा बस्दै आएका संन्यासी बाबा चेतन गिरीकाे मंगलबार निधन भएको छ । पोखरा वडा नम्बर १२/१३ स्थित भद्रकाली मन्दिरमा उनी करिब २०५१ सालदेखि बस्दै आएका थिए ।
नागा बाबा साधु सन्तहरुको उपस्थितिमा नागा बाबा संस्कार परम्परा अनुसार रामघाटमा जलसमाधिमा राखी अन्तिम संस्कार गरिएकाे मन्दिर व्यवस्थापन समितिले जनाएकाे छ ।
सम्बन्धित








म्याग्दीमा यस वर्ष सुन्तला उत्पादन घट्यो
कागतीले बजार नपाउँदा बागलुङका किसान समस्यामा
धौलागिरि अस्पतालमा नर्सिङ पढाइको तयारी
पोखरामा हस्तकला तथा गार्मेन्ट मेला
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
नेपालको विकास योजनामा ‘स्थानिक चिन्तन’ को अभाव
तपाईको प्रतिक्रिया