गण्डकी बोर्डिङका २ जनाले ल्याए ४ जिपिए
समाधान संवाददाता
२०८१ असार १३ गते १५:११

पोखरा ।
माध्यमिक शिक्षा परीक्षा अर्थात एसइईको २०८० मा गण्डकी बोर्डिङ स्कुलका २ जना विद्यार्थीले ४ जिपिए ल्याएका छन् । यो विद्यालयका आयुष पराजुली र ओजश्वी शर्माले ४ जिपिए ल्याएका हुन् ।
एसइईमा गण्डकी बोर्डिङका १२१ जना परीक्षार्थी सहभागी थिए । तीमध्ये ३.६० देखि ४ जिपिएसम्म ल्याउने ९० जना रहेको विद्यालयले जनाएको छ ।
३.२० देखि ३.६० सम्म २४ जना र २.८ देखि ३.२० ल्याउने २ जना छन् । राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालय (कक्षा १०) ले बिहीबार सार्वजनिक गरेको एसइईको नतिजामा कुल विद्यार्थीमध्ये ४७.८६ प्रतिशत विद्यार्थीमात्रै उत्तीर्ण भएका छन् । देशभरबाट १८६ जनाले ४ जिपिए ल्याएका छन् ।
सम्बन्धित









‘डार्क फाइल’ प्रकरणका नाइके राजकुमार तिमल्सिना पोखराबाट पक्राउ
पल्सर स्पोट्र्स अवार्डलाई रारा चाउचाउको साथ
मापसे गरी पोखरा सडक महोत्सवमा उच्छृङ्खल गतिविधि गर्ने १४ जना पक्राउ
अवैध सामानसहितको बस नियन्त्रणमा
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
नेपालको विकास योजनामा ‘स्थानिक चिन्तन’ को अभाव
तपाईको प्रतिक्रिया