पोखरा विमानस्थल निर्माणमा त्रुटि पत्ता लगाउन आइपुग्यो १३ सदस्यीय टोली
समाधान संवाददाता
२०८१ असार २४ गते ११:१८

पाेखरा ।
पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको क्रममा त्रुटि तथा अनियमिततासमेत भएको हुन सक्ने सम्भावना तथा यस सम्बन्धमा उजुरी नै परेपछि राजेन्द्र लिङ्देनको नेतृत्वमा गठित विमानस्थल अध्ययन संसदीय उपसमितिका सदस्यहरू आइतबार साँझ पोखरा आइपुगेका छन् ।
सार्वजनिक लेखा समितिमा परेको उजुरीको आधारमा अध्ययन गर्न लिङ्देनको अध्यक्षतामा असार १३ मा उपसमिति गठन भएको थियो । अध्ययनका लागि ११ जना सांसद र २ जना कर्मचारी गरी १३ सदस्यीय टोली पोखरा आइपुगेको छ ।
सम्बन्धित








महिलालाई आयआर्जनमा लगाउन पञ्चैबाजा प्रशिक्षण
मुस्ताङ आउने विदेशी पर्यटकको संख्या १८ प्रतिशतले वृद्धि
महिला उम्मेदवारी सुनिश्चित गर्न दलको भूमिकामाथि छलफल
माछापुच्छ्रे टेनिस : मेन्स सिंगल्समा करण र ३५ वर्षमाथि जितेन्द्र च्याम्पियन
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
नेपालको विकास योजनामा ‘स्थानिक चिन्तन’ को अभाव
तपाईको प्रतिक्रिया