पानी पर्ने मौसमलाई सिजीको वासर ड्राइयर वासिङ मेसिन

काठमाडौं ।
वर्षाको मौसमलाई लक्षित, छिटो र सहज ढंगले कपडा धुने र मेसिनभित्र नै सहजै सुक्ने प्रविधि युक्त, सिजी वासर एन्ड ड्राइयर वासिङमेसिन, नेपालको सबैभन्दा ठूलो र नम्बर १ ब्रान्ड सिजीले उपलब्ध गराएको छ । पानी पर्ने मौसममा लुगा सुकाउने समस्याबाट मुक्त गराउने उद्देश्यले सिजीले यो वासिङ मेसिन ल्याएको हो ।
उक्त मेसिनमा स्पाकेयर प्रविधिको मद्दतले लुगा सफासँग धोई लुगामा भएका किटाडुहरुलाई नाश गरी, हिट पम्प ड्राइङ टेक्नोलोजी मार्फत कपडा मेसिन भित्र, सहजै रुपमा धुन अनि सुकाउन मिल्छ । बि डा««इभ इन्भर्टर मोटरले १४०० आरपिएममा कपडाहरु मज्जाले घुमाएर धुन्छ । सोही मेसिनमा फरक–फरक किसिमका कपडाहरु फरक–फरक ढंगले धुनका लागि प्रिवास, नाइट वास, एक्क्ट्रा रिन्ज अनि स्पिड वास जस्ता मोड छन् । सिजीले यो मेसिनको मोटरमा १० वर्षको वारेन्टी दिएको छ । विभिन्न क्षमतामा उपलब्ध गराएको छ । यो मेसिन नेपालका प्रमुख सहरहरुका सिजी स्टोरहरुबाट अथवा अनलाइनबाट पनि खरिद गर्न सकिन्छ ।








पोखरा २६ को स्कुलको जग्गा व्यक्तिको बनाउने पोखरेलसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
राष्ट्रियसभा निर्वाचन : पोखरामा स्थापना भयो निर्वाचन अधिकृतको कार्यालय
म्याग्दीमा यस वर्ष सुन्तला उत्पादन घट्यो
कागतीले बजार नपाउँदा बागलुङका किसान समस्यामा
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
नेपालको विकास योजनामा ‘स्थानिक चिन्तन’ को अभाव
तपाईको प्रतिक्रिया